बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वतः वरिष्ठ नेता हुने भएका छन् । निर्वाचन कार्यविधिमा वरिष्ठ नेताको निर्वाचनबारे उल्लेख छैन । निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले वरिष्ठ नेतामा चुनाव नहुने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
