सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाण्डु – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मोल दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६९० रुपैयाँ निर्धारण भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
