विश्वकप फुटबल : जापानद्वारा ट्युनिसिया ४ गोलले पराजित
काठमाण्डु-फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई ४ गोलले हराएको छ । विश्वकप फुटबलको यो एक हजार औँ खेल हो । सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ । आइतबार बिहान भएको खेलमा जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
