पोखरामा मनाइयो योग दिवस
काठमाण्डु – १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा योगाभ्यास गरिएको छ । भारतीय राजदूतावासको आयोजनामा पोखराको रङ्गशालामा योगाभ्यास गरेर योग दिवस मनाइएको हो । यस वर्ष स्वस्थ उमेरका लागि योग भन्ने नाराका साथ योग दिवस विश्वभर मनाइएको छ । प्रत्येक वर्षको जुन २१ मा योग दिवस मनाइन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
