रास्वपाको महाधिवेशनमा भाग लिन प्रधानमन्त्री शाह चितवनमा (तस्बिरहरू)
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन शाह भरतपुर पुगेका छन् । प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेता पनि हुन् । प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले आइतबार दिउँसो भरतपुर गेस्ट हाउस चौरमा महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
