SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन चितवन जाँदा जहाजमा भिडियो र फोटो खिच्न रोक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवन प्रस्थान गरेका छन् । शाह श्रीमती सविना काफ्ले र छोरीका साथ आज बिहान करिब साढे १० बजेतिर काठमाण्डौंबाट भरतपुर विमास्थलका लागि उडेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी