SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

यस्तो छ रास्वपाको निर्वाचन कार्य तालिका

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । उम्मेदवारी मनोनयनका लागि फाराम वितरण सोमबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । उम्मेदवारी मनोनयनपत्र दर्ता सोमबार नै दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्य तालिकामा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी