SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : कुरासाओ र इक्वेडरको खेल बराबरीमा टुंगियो

काठमाण्डु – फिफा विश्वकप अन्र्गगत आइतबार बिहान भएको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा भएको समूह ‘इ’ को खेलमा इक्वेडर र कुरासाओ आमनेसामने भएका थिए। निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन्। तर पनि गोलकिपर एलोय रुमले १५ सेभ गरेपछि कुरासाओले फिफा विश्वकपमा पहिलो अंक जोडेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी