SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनापछि पहिलोपटक महाधिवेशन गर्दैछ । पार्टीको प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ । चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी