SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाण्डु – ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आइतबार अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी