SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा स्वास्थ्य सेवा र मोबाइल नेटवर्कको विशेष बन्दोबस्त

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्काे गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी