SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

खेल पूर्वाधार विस्तार मधेश प्रदेशको उच्च प्राथमिकतामा

धनुषा – मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले खेल पूर्वाधार विस्तारलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन् । शनिबारदेखि सुरु भएको ‘निको कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा उनले प्रदेशमा अन्तरराष्ट्रियस्तरका खेल आयोजना गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले रङ्गशाला निर्माणको काम अघि बढाइएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी