SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

क्यान्सरको औषधि केही दिनमा सहज उपलब्ध हुने

काठमाण्डु – विगत २ महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकामा अब सहज उपलब्ध हुनेछ । औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी