SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ : आईजीपी कार्की

बिर्तामोड – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी