SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी