SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

भारतमा २२–२३ जुनमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने

नयाँदिल्ली – भारतले सन् २०२६,  २२–२३ जुनमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको आयोजना गर्ने भएको छ । बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने विदेश मन्त्रालय (एमईए) ले शनिबार जनाएको छ । बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार/ब्रिक्स सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले वर्तमान विश्वले सामना गर्ने परम्परागत सुरक्षा चुनौतीहरूका विषयमा विचार आदानप्रदान गर्ने जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी