रास्वपामा गुटगत प्यानल निषेध
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारबाट चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्यानल बनाउन नपाइने भएको छ ।रास्वपा केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको आचारसंहितामा प्यानल बनाउन निषेध गरिएको उल्लेख छ । निर्वाचनमा प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार गर्न रोक लगाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
