काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउनूस् : मन्त्री लम्साल
काठमाण्डु – पूर्वाधार विकास मन्त्री सुनील लम्सालले निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
