सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
काठमाण्डु – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्य सचिव पदमा ४ जनाको दरखास्त स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
