SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्दा प्रहरीको गोली चल्यो

काठमाण्डु – ललितपुरको बालकुमारी क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहराले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन १ राउन्ड गोली फायर खोल्नुपरेको जानकारी दिए । प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । लागूऔषधबारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी