प्रधानमन्त्री बालेन रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकमा सहभागी नहुने, भोलि मात्र चितवन जाने
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार मात्र चितवन जाने भएका छन् । प्रधानमन्त्री शाह आइतबार बिहान जहाजमार्फत भरतपुर पुग्ने उनको सचिवालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
