महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ : रास्वपा महामन्त्री बुर्लाकोटी
वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
