SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्री शाह, गरे मकालु बेस क्याम्पको प्रचार

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प बारे भिडियोसहित प्रचार गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा मकालु बेस क्याम्प ट्रेकबारे उनले जानकारीसहित भिडियो पोस्ट गरेका छन् । यसअघि अघिल्लो शनिबार प्रधानमन्त्री शाहले अपी हिमाल बेस क्याम्पको भिडियो शेयर गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी