विश्वकप फुटबल : पाराग्वेसँग पराजित हुँदै टर्की समूह चरणबाट बाहिरियो
काठमाण्डु- फिफा विश्वकप-२०२६ को समूह ‘डी’ को खेलमा पराग्वेसँग १–० ले पराजित हुँदा टर्कीको विश्वकप यात्रा टुंगिएको छ । सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पराग्वेले खेलको दोस्रो मिनेटमा नै गोल गरेको हो । पराग्वेको लागि माटियास गालार्जले गोल गरेका हुन् । यो गोल नै निर्णायक रह्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
