SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो। बोर्डका अनुसार कक्षा १२ को मौका परीक्षा दुई दिन सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार परीक्षा साउन २ र ३ गते सञ्चालन गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी