SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०४:२१ AM · 1 मिनेट पढाइ

सातै प्रदेशमा ‘ब्लू बस’ चलाउने सरकारको तयारी

काठमाण्डु – महिलालाई लक्षित गर्दै सरकारले सातवटै प्रदेशमा ‘ब्लू बस’ सञ्चालनको तयारी गरेको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी