SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

धानको उत्पादन बढाउन दक्षिण कोरियाले २ अर्ब अनुदान दिने

काठमाण्डु – तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब दुई अर्ब रुपैयाँबराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी