विश्वकप फुटबल : हाइटीविरुद्ध ब्राजिलको शानदार जित
काठमाण्डु – फिफा विश्वकपमा ब्राजिलले हाइटीविरुद्ध शानदार प्रदर्शन गरेको छ । शनिबार बिहान भएको समूह सीको खेलमा हाइटीविरुद्ध ब्राजिलले ३–० को गोलको अन्तरले जित निकालेको हो। खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
