नेपालमा मनसुन प्रवेश, यी स्थानमा आज वर्षाको सम्भावना
काठमाण्डु – नेपालमा मनसुन प्रवेश गरेको छ । जसका कारण कोशी प्रदेशका केही भूभागका साथै अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
