SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा शनिबार बस्दैछ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो। महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार भरतपुरको होटल एमिटीमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी