पूर्वबाट नेपालमा मनसुन प्रवेश
काठमाण्डु – नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन शुक्रबार १९ जुनमा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
