SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

रास्वपामा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास हुँदैछ : महामन्त्री शाह

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशन उद्घाटनस्थलमा शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी