SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

कास्की – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार पोखरा सभागृहमा बसेको १९औँ नगर सभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी