SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त

काठमाण्डु – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले शुक्रबार भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिको सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी