यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय
काठमाण्डु – सरकारले विभिन्न विधेयकलाई संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
