SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

काठमाण्डु – संसद्मा बजेट पेश भएपछि विद्युतीय सवारीसाधनको आयात तथा भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूको अध्ययनपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार जाँचपास प्रक्रियामा कानूनी मापदण्ड पालना नगरेको पाइएपछि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी