SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

सभापति लामिछानेको संगठित अपराध सम्बन्धी फुद्दा फिर्ता लिन अनुमति

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको संगठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिनका अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार सभापति लामिछानेको संगठित अवराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन आदेश गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी