SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

बालेन्द्र शाहले रास्वपा महाधिवेशन उद्घाटनमा सम्बोधन गर्ने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्।  उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। साथै पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूले समेत सम्बोधन गर्ने तयारी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी