SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

काठमाण्डुका २८ प्रतिशत सुकुमबासी महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाका शहरी सुकुमबासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले हालै गरेको अध्ययनअनुसार ९२.२ प्रतिशत महिलाले कम्तीमा एकपटक गर्भपूर्व जाँच (एएनसी) सेवा लिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी