SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

बागमती नदीमा सशस्त्र प्रहरीको विपद् नमूना अभ्यास

काठमाण्डु – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ र सर्लाही जिल्लाको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा असार ५ गते जल उत्पन्न विपद् उद्धार नमूना अभ्यास सम्पन्न भएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको समन्वय र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा नमूना अभ्यास सम्पन्न भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी