SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

३० खर्ब ऋण धेरै होइन, साँच्चिकै ऋण त लिनै बाँकी छः अर्थमन्त्री वाग्ले

काठमाण्डौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटको श्रोत ऋणमा भर परेको भन्दै सांसदहरुले गरेको आलोचनाको बचाउ गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी