SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

एक साताका लागि प्रतिनिधि सभा स्थगित

प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। बैठक अब असार ११ गते बिहान ११ बजे पुनः बस्नेछ। शुक्रबारको बैठकमा चार वटा अध्यादेश पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले स्थगनको घोषणा गरेका हुन्। सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी