SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

रास्वपाका दुई डाक्टरको सदनमा रोचक घोचपेच (भिडियोसहित)

काठमाण्डौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै पार्टी रास्वपाका सांसद् अमेरशकुमार सिंहले आगामी आर्थिक वर्ष ०८३÷०८४ को बजेटमाथि गरेको टिप्पणीलाई लिएर जवाफ फर्काएका छन् ।बिहीबार प्रतिनिधिसभामा आर्थिक विधेयक–२०८३ र राष्ट्र ऋण उठाउने विधेयक–२०८३ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले सिंह लक्षित अभिव्यक्ति दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी