SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

१५ वटा मन्त्रिपरिषद् बैठकका १९३ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाण्डु– सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । प्रवक्ता पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै १५ वटा मन्त्रिपरिषद् बैठकका १९३ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी