SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

रास्वपाको पहिलो महाधिवेशनमा राजेन्द्र लिङ्देन सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन्। पहिलो महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष लिङ्देन सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।  ‘असार ७ गते चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भई शुभकामना मन्तव्य राख्नुहुनेछ,’ उनले भने।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी