SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत गरेको छ । संसद् अधिवेशन नचलेको समयमा सरकारले ल्याएको उक्त अध्यादेश संघीय संसद्को अधिवेशन सुर” भएकै दिन प्रतिनिधिसभामा पेस गरिएको थियो। तर, विधेयकको सट्टा अध्यादेश ल्याइएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी