अघिल्लो दुई तिहाइको सरकार र अहिलेको सरकारबीच केही फरक छैन : सांसद शाही
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले वर्तमान सरकार पनि अघिल्लो सरकार सँग मिल्दो जुल्दो रहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अहिलेको दुई तिहाइ सरकार र अघिल्लो दुई तिहाइ सरकारबीच कुनै फरक नरहेको बताएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
