संसदबाट ज्ञानेन्द्र शाहीले सरकारलाई सोधेका ७ प्रश्न
राप्रपाका दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई संसदबाट सातवटा प्रश्न उठाएका छन् । शुक्रबार सरकारका पछिल्ला निर्णय र संसद तथा नीतिगत कदमहरूमाथि असन्तुष्टि जनाउँदै उनले सदनमा प्रश्न उठाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
