SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम सरकारले बिचौलिया पोस्ने बजेट ल्याएको नेकपाको आरोप

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३÷०८३ को बजेट फेल गराउने चेतावनी दिएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेकपाका संसदीय दलका नेता खजराग भट्टले सबै तागत लगाएर बजेट पास हुन नदिने चेतावनी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी