SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

सेयर बजार घट्नुको कारणबारे अर्थमन्त्रीले सदनमा दिए यस्तो प्रष्टीकरण

काठमाण्डु– अर्थमन्त्रीले स्वर्णिम वाग्लेले सेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया रहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । हालै १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू परेपछि लगानीकर्तामा भ्रम, त्रास परेको हुनसक्ने उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी